Date

बिहि, असार १९, २०८२
Thu, July 3, 2025

सिद्दार्थ बैक को प्रमुख कार्यकरी अधिकृत मा सुन्दर कडेल

सिद्दार्थ बैक को प्रमुख कार्यकरी अधिकृत मा सुन्दर कडेल

सिदार्थ बैक को प्रमुख कार्यकरी अधिकृत मा सुन्दर कडेल लाई ४ बर्षका लागि नियुक्ति गरिएको छ । बैकको सोमबार बसेको संचालक समिति बैठकले सोमाबार देखिनै लागू हुने गरि उनलाइ
सिइओ मा नियुक्त गरिएको हो ।यस अघि कडेल बैक को कायम मुकायम प्रमुक कार्यकारी अधिकृत रहदै आएका थिए । नवनियुक्त कडेलको दुई दशक भन्दा बढी बैकिङ छेत्रमा अनुभव रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *