Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मेगा बैंकको नेपाल लि.को १२.७ प्रतिशत लाभांश पारित

मेगा बैंकको नेपाल लि.को १२.७ प्रतिशत लाभांश पारित

मेगा बैंक नेपाल लिमिटेडको एघारौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभा बाट १० प्रतिशत शेयर र २.७ प्रतिशत नगद लाभांश पारित भएको छ । चालु आर्थिक बर्षको प्रथम त्रैमासमा बैकले ९१ करोड ४७ लाख कुल नाफा आर्जन गरेको छ । बैक को २०२ वटा शाखा हरु ,२४ वटा एक्सटेन्सन काउन्टर ,१३९ वटा मेसिन र ५७ वटा शाखारहित बैंकिङ काउन्टर रहेका छ्न ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x