Shangrila

मेगा बैंकको नेपाल लि.को १२.७ प्रतिशत लाभांश पारित

मेगा बैंक नेपाल लिमिटेडको एघारौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभा बाट १० प्रतिशत शेयर र २.७ प्रतिशत नगद लाभांश पारित भएको छ । चालु आर्थिक बर्षको प्रथम त्रैमासमा बैकले ९१ करोड ४७ लाख कुल नाफा आर्जन गरेको छ । बैक को २०२ वटा शाखा हरु ,२४ वटा एक्सटेन्सन काउन्टर ,१३९ वटा मेसिन र ५७ वटा शाखारहित बैंकिङ काउन्टर रहेका छ्न ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *