Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

गरिमा विकास बैंकको नयाँ धनकुटा शाखा र चन्द्रगढी शाखा संचालन

गरिमा विकास बैंकको नयाँ धनकुटा शाखा र चन्द्रगढी शाखा संचालन

काठमाडौं, १२ पुस । गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखासंचालनमा ल्याएको छ । यस सँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x