Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मी साँढे: मन्त्री आलेले

पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मी साँढे: मन्त्री आलेले

काठमाडौं, १६ पुस । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा धनन्जय रेग्मी ल्याउनुलाई विडम्बना भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले स्वीकार गरेका छन् ।

नेपाल पर्यटन बोर्डको २३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री आलेले सीइओ रेग्मीलाई साँढेको संज्ञा दिदै उनकै कारण पर्यटन बोर्डको काम प्रभावहीन भएको आरोप पनि लगाए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचमा खटिएका नायब सुब्बालाई कुटपिट गरेको अभियोगमा कारबाहीमा तानिएका थिए ।

मन्त्रालयले रेग्मीलाई निलम्बन गरेपनि सर्वोच्च अदालतले रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

माघ ३ गतेसम्म रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x