Date

शनि, भदौ ७, २०८२
Sat, August 23, 2025

नेपालमा चेक डिपोजिट मेसिन नेपाली इन्जिनियरद्धारा

नेपालमा चेक डिपोजिट मेसिन नेपाली इन्जिनियरद्धारा

काठमाडौं, २० पुस । इन्जिनियर युवराज थापाले चेक डिपोजिट मेसिन नेपालमै बनाएका छन् । सस्तोमा विश्वसनीय उपकरण बनाउनै सकिने भएकाले यसको निर्माणमा लागेको उनि सुनाउँछन् ।


लामो समय बैंक तथा वित्तीय संस्थामा सफ्टवेयर इन्जिनियर भएर काम गरेका उनलाई डिजिटल वित्तीय प्रणालीमा वालेट भन्दा कयौं गुणा धेरै काम अरुमा गर्नुपर्छ भन्ने लागेकाले डिजिटल बैंकिङको रुपमा विकास गर्न मेसिन नेपालमै बनाएको दाबी गरे ।


एकातिर विदेशी दातृ निकायको अनुदानमा फिनसफ्टमा काम गरिरहेका थापाले व्यक्तिगत रुपमै बैंकिङ सेवा दिने स्वचालित मेसिन बनाउने काम गर्ने अठोट लिएकाले यता लागेको दाबी गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *