Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सुनको भाउ प्रतितोला ३ सयले बढ्यो

सुनको भाउ प्रतितोला ३ सयले बढ्यो

काठमाडौं, ६ बैशाख । आज सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तीन सयले बढेर प्रतितोला ५९ हजार ३ सय रुपैंयामा कारोवार भइरहेको छ ।

यसैगरि आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैंयाले वृद्धि भई ७ सय ८० रुपैयामा कारोवार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x