Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नबिल बैंकको साधारणसभा सम्पन्न, बोनस तथा नगद लाभांश पारित

नबिल बैंकको साधारणसभा सम्पन्न, बोनस तथा नगद लाभांश पारित

काठमाडौं, ३० पुस । नबिल बैंक लिमिटेडको ३७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रवार काठमाडौंमा सम्पन्न सभाले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ३३.६० बोनस शेयर र ४.४० नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । सभाले पारित गरेको बोनस शेयर वितरणपछि यस बैंकको चुक्तापूँजी रू. १८ अर्ब ४९ करोड ६१ लाखभन्दा बढी पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x