Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनएमबि बैंकले गर्याे सातौं एनएमबि बैंक हेरिटेज वाल्क २०१८

काठमाडौं, १० वैशाख । एनएमबि बैंक लिमिटेडले सातौं एनएमबि बैंक हेरिटेज बाल्क २०१८ सम्पन्न गरेको छ । बैंकले ऐतिहासिक सम्पदाहरुको जगेर्णा सम्वन्धी जनचेतना फैलाउन एनएमवि बैंक हेरिटेज वाल्क २०१८ वैशाख ८ गते आयोजना गरेको हो ।

बैंकले निरन्तर सात वर्षदेखी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सो कार्यक्रम संचालन गर्दै आएको छ । सो कार्यक्रममा बैंकको संचालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा बैंकका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x