Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

४३.१० अंकले घट्यो शेयरबजार, ३ अर्ब ६६ करोडको कारोबार

४३.१० अंकले घट्यो शेयरबजार, ३ अर्ब ६६ करोडको कारोबार

काठमाडौं, १६ फागुन । साताको दोस्रो कारोबार दिन सोमवार शेयर बजार ४३.१० अंकले घटेको छ । यस दिन शेयर बजार मापक नेप्से परिसूचक १.६२ प्रतिशतले घटेर २६१०.६० अंकमा आइपुगेको छ ।

सोमवार २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन कारोबारमा आएका सबै समूहको उपसूचक राताम्मे भएका छन् । हाइड्रोपावर कम्पनीले सर्वाधिक गुमाएका छन् । यस समूहको उपसूचक ३.०९ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x