Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ड्राइभिङ लाइसेन्सको आवेदन अनिश्चितकालका लागि बन्द

ड्राइभिङ लाइसेन्सको आवेदन अनिश्चितकालका लागि बन्द

काठमाडौं, १ चैत । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन अनिश्चितकालका लागि बन्द भएको छ ।

सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले आजदेखि अर्को सूचना नभएसम्मका लागि नयाँ निवेदन नलिने जानकारी गएकाे छ ।

विभागका प्रवक्ता लोकनाथ भुसालले हालसम्मका निवेदकको परिक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले यस्ताे कदम चालिएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x