Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

निर्वाचन सामग्री ढुवानीका लागि पाँच हेलिकोप्टर कम्पनी सूचीकृत

निर्वाचन सामग्री ढुवानीका लागि पाँच हेलिकोप्टर कम्पनी सूचीकृत

काठमाडौं, ५ चैत्र । निर्वाचन आयोगले निर्वाचनको समयमा आवश्यक निर्वाचन सामग्री ढुवानीका लागि ५ वटा हेलिकोप्टर कम्पनी सूचीकृत गरेको छ ।

आयोगले अब यीनै पाँच वटा कम्पनीमध्ये सस्तोमा सामग्री ढुवानी गर्नेसँग निर्वाचन सामग्री ढुवानी गर्ने छ। आयोगले सवारी साधनबाट ढुवानी गर्न नसक्ने ठाउँमा हेलिकोप्टर मार्फत सामान ढुवानी गर्ने छ ।

आयोगले कैलाश हेलिकोप्टर, फिस्टेल हेलिकोप्टर, श्री एयरलान्स, अल्टिच्युट एयर र मनाङ एयर हेलिकोप्टर कम्पनी सूचीकृत गरेको छ ।

यसैगरी आयोगले ट्रक तथा कन्टेनर सेवा तर्फ ढुवानीका लागि १३ वटा कम्पनी सूचीकृत गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x