Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

खल्तीबाट बैंकमा पैसा ट्रान्सफर गर्न निःशुल्क अफर

खल्तीबाट बैंकमा पैसा ट्रान्सफर गर्न निःशुल्क अफर

काठमाडौं, ७ चैत । पैसा ट्रान्सफरलाई सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।

प्रयोगकर्ताहरूले निःशुल्क कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्ने बताइएको छ । कारोबार रकम रु. ५०,००० र देखी प्रति दिन रु. १ लाख सम्म रहेको यो अफर चैत्र ७ गते देखि आगामी बैशाख ६, गते सम्म लागु हुनेछ ।

खल्तीले सधैं प्रयोगकर्ताहरूको लागि सुविधा सहज र प्रभावकारी बनाउनमा विश्वास गर्दछ र यो अभियानले डिजिटल फन्ड ट्रान्सफर र प्रयोगकर्ताहरूको बचत गर्ने बानीलाई बढवा दिने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जानकारी दिएका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x