Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

३ प्रतिशतभन्दा धेरै नाफा कमाउने कम्पनीले पुनर्कर्जा नपाउने

३ प्रतिशतभन्दा धेरै नाफा कमाउने कम्पनीले पुनर्कर्जा नपाउने

काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैंकले नाफा कमाउने फर्म तथा कम्पनीलाई पुनर्कर्जा लिन नयाँ नियम बनाएको छ। पुनर्कर्जा कार्यविधि २०७७ को चौथो संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

संशोधित कार्यविधिमा कुनै पनि फर्म वा कम्पनीले पुनर्कर्जा प्राप्त गर्न पछिल्लो २ आर्थिक वर्षमा औसत ३ प्रतिशत भन्दा बढी रिटर्न अन इक्विटी हुन नहुने व्यवस्था गरेको छ। यसअघि २० प्रतिशतसम्म आरओई हुने कम्पनीले पुनर्कर्जाको लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *