Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल ल्याइयो

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल ल्याइयो

काठमाडौं, १० चैत । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको छ । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो।

भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल काठमाडौं पठाइने तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमका गौतमले जानकारी दिए ।

बोलपत्र पाएपछि छ महिनाअघि शिल्कले पहिलो लटमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ। बाँकी आठ हजार ५०० मेट्रिक टन मल ल्याउन पहल थालिएको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x