Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विजुली खरिद गरिदै

भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विजुली खरिद गरिदै

काठमाडौं, ११ चैत । नेपाल विद्युत प्राधिकरणले आजदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विजुली खरिद गर्दै छ। भारतसँग अहिलेसम्मकै उच्च मूल्यमा विजुली खरिद गर्ने गरी बोलकबोल गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए ।

भारतमा विजुली महंगो भएको भन्दै प्राधिकरणले नकिन्दा नेपालका कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएको थियो । तर बुधबार भने नेपालले भारतीय बजारबाट महंगोमै भए पनि विजुली किन्ने गरी सम्झौता गरेको हो । २० भारुमा विजुली किन्दा नेपालले तिर्नुपर्ने रकम प्रतियुनिट ३८ रुपैयाँसम्म पर्न जाने प्रवक्ता भट्टराईको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x