Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विश्व बैंकले १५ करोड डलर ऋण दिने

विश्व बैंकले १५ करोड डलर ऋण दिने

काठमाडौं, ११ चैत्र । विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर ऋण दिने भएको छ ।

विश्व बैंकको कार्यकारी बोर्डले ‘फाइनान्स फर ग्रोथ’ परियोजना अन्तर्गत नेपाललाई दिने १५ करोड डलर ऋण स्वीकृत गरेको छ ।

पोलिसी क्रेडिटको रूपमा आउने यो ऋण नेपालको वित्तीय क्षेत्र स्थायीत्वका लागि खर्च हुने छ । हरित विकासका लागि लगानी बढाउने वित्तीय प्रणाली बनाउनका लागि ऋण परिचालन हुने बैंकको विश्वास छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x