Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा पराजुली नियूक्त

बैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा पराजुली नियूक्त

काठमाडौं, १४ बैशाख । सरकारले बैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सह न्याधिवक्ता रमादेवी पराजुलीलाई नियुक्त गरेको छ । आज बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै मन्त्रीपरिषद् बैठकले बैशाख २३ गते संसद बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने, भारत सरकारको सहयोगमा विरगंजमा निमार्ण भइ सरकारलाई हस्तान्तरण गरिएको एकीकृत भन्सार र जाँच चौकीको क्षेत्र निमार्ण सम्बन्धी सुचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x