Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

प्रोगे्रशिभ फाइनान्सले बाड्यो ६ प्रतिशत बोनश

प्रोगे्रशिभ फाइनान्सले बाड्यो ६ प्रतिशत बोनश



काठमाडौं, १६ चैत । प्रोगे्रशिभ फाइनान्स लि. को २५ औं वार्षिक साधारण सभाले आफ्नो मुनाफाको तथा शेयर प्रिमियमको ६ प्रतिशत बोनश शेयर दिने निर्णय गरेको छ ।


यस्तै मुनाफा तथा शेयर प्रिमियमको ६ प्रतिशत बोनश शेयर वितरण गरि सो बापत कर प्रयोजनार्थ नगद लाभांश ०.३२ प्रतिशतले हुने रकम २५ लाख २६ हजार ६ सय ३२ रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यस्तै गरि उक्त फाइनान्स कम्पनीले आफ्नो लेखापरिक्षण २०७८ आषाढ मसान्तको वित्तिय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटिमा भएको परिर्वतन आदि सहितको वितिय विवरण बारे छलफल गरियको थियो ।


कम्पनीले लगानिको दायरा बढाउन विभिन्न वित्तिय औजारहरुको समुचित उपयोग गर्दै संस्थालाई मुनाफातर्फ लगिने संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले उक्त साधारण सभामा बताएका हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x