Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनको मूल्य बढ्यो चाँदीको घट्यो

सुनको मूल्य बढ्यो चाँदीको घट्यो

काठमाडौं, १७ चैत । साताको पाचौं दिन बिहिबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।


बुधबारको तुलनामा बिहिबार सुन तोलामा १ सय रुपैयाँले बढेको र चाँदीमा प्रति तोला १० रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।


बुधबार छापावाला सुन प्रति तोला ९८ हजार ८ सय र चाँदी प्रति तोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहिबार मूल्य बढेर सुन प्रतितोला ९८ हजार ९ सय र चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x