Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

जनता बैंकद्वारा पार्किन्सन डिजीज एसोसिएनसलाई व्यायम मेसिन प्रदान

जनता बैंकद्वारा पार्किन्सन डिजीज एसोसिएनसलाई व्यायम मेसिन प्रदान

काठमाडौं, १७ बैशाख । जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई व्यायम मेसिन हस्तान्तरण गरेको छ। बैंकको सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख कल्याण पाँडेले एसोशिएसनका अध्यक्षश्री रत्न राजेश्वरी थापालाई उक्त मेशिन हस्तान्तरण गरे ।

पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको नेप्लीज पार्किन्सनडिजीज एसोशिएसनलाईं बिरामीहरुको ब्ययाम सुविधाको लागि उक्त मेशिन हस्तान्तरण गरिएको हो । मेशिन हस्तान्तरणको अवसरमा सस्थाका महासचिव मुनाल सुवेदीले पार्किन्सन रोगीहरु पनि समाजका अंगभएकोले उनिहरुलाई उचित परामर्श दिन सकेमा उनिहरुले पनि समाजको लागिकार्य गर्न सक्ने हुदाजनता बैंकको यस सहयोगले सामाजिक कार्यमा अझ हौसला मिलेको बताउए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x