Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

काठमाडौं, २४ चैत । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो ।

छनोट कमिटीले टेलिकमको प्रबन्ध निर्देशकमा रहेका नौजना उम्मेदवारहरुबाट बुद्धि आचार्य, संगीता पहाडी अर्याल र पौडेलको नाम सिफारिस गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x