Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

मेगा बैंकको सिइओबाट खुञ्जेली बाहिरिइन्

मेगा बैंकको सिइओबाट खुञ्जेली बाहिरिइन्

काठमाडौं, २५ चैत । मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले राजीनामा दिएकी छिन । ४ वर्षको कार्यकाल सकिनु केहि दिन अघिनै उनी बैंकबाट बाहिरिएकी हुन ।

खुञ्जेली २०७४ चैत ३० सिइओमा नियुक्त भएकी थिइन । सोही अनुसारको उनको कार्यकाल यहि चैत ३० मा सकिदै छ ।

पदबाट राजीनामा दिएको पुष्ठिगर्दै उनले कार्यकाल पूरा भएकाले बैंक छाडेकाे बताएन । उनले ३० बर्ष यस क्षेत्रमा काम गरेकाले अब विश्राम लिने पनि जानकारी दिइन ।

खुञ्जेलीले नेपालमा वाणिज्य बैंक समूहतर्फ पहिलो सिइओको पहिचान बनाएकी छिन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x