Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनको मूल्य २ सयले घट्दा पनि एकलाख बढीमा कारोबार

सुनको मूल्य २ सयले घट्दा पनि एकलाख बढीमा कारोबार

काठमाडौं, २७ चैत । साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।


आइबारको तुलनामा सोमबार सुन तोलामा २ सय रुपैयाँले घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख ३ सय र चाँदी प्रति तोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार मूल्य घटेर सुन प्रतितोला १ लाख १ सय र चाँदीको मूल्य स्थिर रहि प्रतितोला १३ सय ६५ रुपैयाँमा नै कारोबार भएको महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x