Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

चार नम्बर प्रदेशले १ खर्व २ करोडको बजेट ल्याउदै

चार नम्बर प्रदेशले १ खर्व २ करोडको बजेट ल्याउदै

काठमाडौं, १९ बैशाख । प्रदेश नम्बर ४ ले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि आज बजेट सार्वजनिक गर्दै छ । प्रदेशसभाको आज बस्ने बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले १ खर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्ने बताइएको छ ।

बजेटमा पर्यटन, उर्जा, कृषि, वन, उद्योग, सडक र पूर्वाधार विकासलाई प्राथमिकता दिइने बताइएको छ । बजेट विकासमुखी भन्दा पनि प्रशासनिक खर्च केन्द्रीत हुने जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x