Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

सुन तोलाको एकलाख २ हजार ५ सय पुग्यो

सुन तोलाको एकलाख २ हजार ५ सय पुग्यो

काठमाडौं, ५ वैशाख । साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । केहि दिन मूल्य स्थिर रहेर कारोबार भएको सुन चाँदीको मूल्य आज बढेर कारोबार भएको हो ।


कारोबारको अघिल्लो दिनको तुलनामा यस दिन छापावाला सुनमा प्रतितोला ५ सय र चाँदीमा प्रतितोला ५ रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।


सोमबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ५ सय र चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x