Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

हाम्रो विकास बैंकको मुल्य समायोजन

हाम्रो विकास बैंकको मुल्य समायोजन

काठमाडौं, २० वैशाख । बोनस प्रयोजनका लागि नेपाल स्टक एक्सचेन्जले हाम्रो विकास बैंकको शेयर मुल्य समायोजन गरेको छ । बैंकले वैशाख ३१ गते बस्ने ९औं वार्षिक साधारण सभामा शेयरधनीहरुलाई ७.३० प्रतिशत बोनस शेयर र ०.३८३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने भएको छ ।

नेप्सेले बैंकको शेयर प्रति कित्ता १४९.११ रुपैयाँमा मुल्य समायोजन गरेको छ । यस्तै नेप्सेका अनुसार बैंकको शेयर आधार मुल्य २२५.५६ रुपैयाँ रहेको छ ।

बैंकले बोनस शेयर प्रयोजनको लागि वैशाख २० देखी ३१ गतेसम्मका लागि शेयर दर्ता किताव बन्द गर्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x