Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

कामना सेवाविकास बैंकद्वारा शाखा रहित सेवा

कामना सेवाविकास बैंकद्वारा शाखा रहित सेवा

काठमाडौं, ९ वैशाख । कामना सेवाविकास बैंक लिमिटेडले देशकाविभिन्न स्थानहरुमा सर्वसुलभ तथ ाअत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ विभिन्न स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवाशुभारम्भ गरेको छ ।

बैंकले सेवाविस्तार गर्ने क्रममा लमजुङ जिल्लाकोमध्यनेपाल न.पा. वडा नंं ०२ सोती पसलमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

मध्यनेपाल न.पा. वडा नंं ०२ सोती पसलस्थित पौडेल इलेक्ट्रिक पसल(प्रो. लक्ष्मण पौडेल) लाईशाखा रहित बैंकिङ्गसञ्चालनको लागिव्यावसायिकप्रतिनिधिनियुक्तगरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x