Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

सोमबार विदेशी मुद्राको विनिमय दर यस्तो

सोमबार विदेशी मुद्राको विनिमय दर यस्तो

काठमाडौँ, १९ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार अमेरिकी एक डलर १ को खरिद दर १२१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५९ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १२८ रुपैयाँ ६० पैसा र बिक्रीदर १२९ रुपैयाँ २३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५४ रुपैयाँ १३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै अन्य देशको मुद्राको विनिमय दर यस्तो रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x