Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

नयाँ मूल्यसूची अनुसार १५ दिनमा निगमलाई ५ अर्ब १९ करोड घाटा

नयाँ मूल्यसूची अनुसार १५ दिनमा निगमलाई ५ अर्ब १९ करोड घाटा

काठमाडौं १९ वैशाख । नेपाल आयल निगमले आइतबार प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा २३.०२ रुपैयाँ घाटा रहेको जनाएको छ।

निगमले नयाँ मूल्य सूचीअनुसार डिजेलमा ४०.१३ रुपैयाँ तथा एलपी ग्यासमा १,०५०.१८ रुपैयाँ घाटा रहेको जनाएको हो। तर मट्टितेलमा २.८१ रुपैयाँ तथा हवाई इन्धन (बाह्यतर्फ) ६४.६९ तथा हवाई इन्धन (आन्तरिकतर्फ) १२.६४ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ।

नयाँ सूचीअनुसार आगामी १५ दिनमा ५ अर्ब १९ करोड घाटा हुने आँकलन पनि निगमले गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *