Date

मङ्ल, साउन १, २०८१
Tue, July 16, 2024

पूर्व मन्त्री दुगडको कम्पनीलाई ३ लाख जरिवाना

पूर्व मन्त्री दुगडको कम्पनीलाई ३ लाख जरिवाना

काठमाडौं, २२ वैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुगड स्पासेज एण्ड फुड इण्डस्ट्रिजलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । यो कम्पनी पुर्व उद्योग राज्यमन्त्री मोतिलाल दुगडकाे हो ।

विभागले विराटनगरस्थित उक्त उद्योगले मिसावटयुक्त मसला उत्पादन तथा विक्री गरेकाले उक्त रकम जरिवाना गरेको हो । यसैगरी विभागले उक्त उद्योगलाई भविष्यमा गुणस्तरीय उत्पादन गर्न पनि निर्देशन दिएको छ ।

यसैगरी राष्ट्रिय उपभोक्ता मञ्चले बुधवार विज्ञप्ति जारी गरी उक्त उद्योगका उत्पादन सेञ्चुरी ब्राण्डका मसलाहरू उपभोग गर्दा सजग रहन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x