Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

सुनको मूल्य ६ सयले घट्यो

सुनको मूल्य ६ सयले घट्यो

काठमाडौं, २३ वैशाख । साताकोे छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।


बिहीबारको तुलनामा यस दिन छापावाला सुन प्रतितोला ६ सय र चाँदीको प्रतितोला २५ रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९८ हजार ६ सय र चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज बिहीबार मूल्य घटेर सुन प्रतितोला ९८ हजार र चाँदीको प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x