Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

सुनको मूल्य १ सयले बढ्यो

सुनको मूल्य १ सयले बढ्यो


काठमाडौं, २६ वैशाख । साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।


आइतबारको तुलनामा यस दिन छापावाल सुनको प्रतितोला १ सयले बढेको छ भने यस्तै चाँदीको मूल्य स्थिर रहेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।


आइतबार छापावाल सुन प्रतितोला ९८ हजार ६ सय र चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार मूल्य बढेर सुन प्रतितोला ९८ हजार १ सय र चाँदीको मूल्य स्थिर रहेर १२ सय ८५ रुपैयाँमा नै कारोबार भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x