मतदानको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, २६ वैशाख । सरकारले वैशाख ३० गते सार्वजनिक बिदा दिएको छ । स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गृहमन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।


आयोगले वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस गरेको थियो । वैशाख ३० गते देशभर एकैचरणमा स्थानीय तहको निर्वाचन हुँदै छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *