Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

निजी क्षेत्रका श्रमिक र कर्मचारीहरूलाई ३० गते छुट्टि दिन उद्योग वाणिज्य महासंघको आग्रह

निजी क्षेत्रका श्रमिक र कर्मचारीहरूलाई ३० गते छुट्टि दिन उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं, २८ वैशाख । आगामी वैशाख ३० गते, शुक्रबारका दिन सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्वाचनको दिन निजी क्षेत्रका श्रमिक तथा कर्मचारीहरूलाई छुट्टि दिन नेपाल उद्योग वाणिज्य महासंघले अनुरोध गरेको छ ।


उक्त दिन श्रमिक/कर्मचारीहरूलाई पनि निर्वाचनमा सहभागी हुन आवश्यक व्यवस्था मिलाउने गरी सहयोग गर्न सम्बन्धित सबैमा नेपाल उद्योग वाणिज्य महासंघले अनुरोध गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x