Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा देउवाले दिए सबैलाई बधाइ

निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा देउवाले दिए सबैलाई बधाइ

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी भएर निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराएकोमा सबैलाई धन्यवाद दिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत् देउवाले सबैलाई धन्यवाद दिएका हुन्।

उनले भनेका छन्, ‘स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी भएर निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनुभएकोमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइ, निर्वाचन सम्पन्न गराउन अहोरात्र खटिनुभएका निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी,सुरक्षा निकाय, राजनीतिक दललगायत सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x