Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रधानमन्त्री देउवाका भाइको निधन

प्रधानमन्त्री देउवाका भाइको निधन

काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ ।

क्यान्सरका विरामी प्रेमबहादुरको काठमाडौँमा उपचारको क्रममा निधन भएको हो ।

उनी कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बस्दै आएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x