Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुनको मूल्य १ हजार बढ्यो

सुनको मूल्य १ हजार बढ्यो


काठमाडौं, ६ जेठ । यस साताको छैटौं कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।


बिहीबारको तुलनामा यस दिन छापावाला सुनको मूल्य प्रतितोला १ हजारले बढेको छ भने यस्तै चाँदीको मूल्य १५ रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।


बिहीबार छापावाला सुन प्रतितोला ९६ हजार ३ सय र चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज शुक्रबार मूल्य बढेर सुन प्रतितोला ९७ हजार ३ सय र चाँदीको प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x