Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर

नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर

काठमाडौं, १४ जेठ । नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको छ ।

यसअघि आर्थिक वर्ष ०७७/७८ मा एक हजार २४६ डलर रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x