Shangrila

आगामी वर्ष १० लाख पर्यटन भित्र्याउने सरकारको घोषणा

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउने सरकारको घोषणा गरेको छ ।


नेपालको संस्कृति तथा सभ्यताको प्रवद्र्धन गर्दै आगामी आर्थिक वर्षमा उक्त संख्यामा पर्यटक भित्र्याउने घोषणा गरेको हो ।


आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *