Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

१३ अर्ब, वन तथा वातावरण मन्त्रालयलाई

१३ अर्ब, वन तथा वातावरण मन्त्रालयलाई

काठमाडौं, १५ जेठ । सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।


आर्थिक वर्ष २०७९/८०को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले वन तथा वातावरण मन्त्रालयलाई उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन् ।


यस्तै सरकारले जनताको रहर हरित सहरु अभियानअन्तर्गत देशका सहरहरूलाई हरियालीयुक्त बनाउन बहुवर्षीय योजनाअन्तर्गत १० हजार बिरुवा रोपिने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x