Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिइने

उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिइने


काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षदेखि उद्योगीलाई उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिइने व्यवस्था लागू गर्ने भएको छ।


आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योगीलाई उद्योग सञ्चालनको लागि ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था मिलाउने लागेको बताएका हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *