Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

ऊर्जा क्षेत्र विकासका लागि ७५ अर्ब १० करोड

ऊर्जा क्षेत्र विकासका लागि ७५ अर्ब १० करोड

काठमाडौं, १५ जेठ । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि ७५ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।


आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९र८० को आय–व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आउँदो वर्षदेखि विद्युत् खपत बढाइने बताए । त्यसका लागि विद्युत्मा सहुलियत दिने घोषणा पनि उनले गरेका छन् ।


समग्र ऊर्जा क्षेत्र विकासका लागि ७५ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x