दुई वर्षभित्र सबै स्थानीय तहको प्रशासानिक भवनको निर्माण गरिने

काठमाडौं, १५ जेठ । आगामी दुई वर्षभित्र सबै स्थानीय तहको प्रशासानिक भवनको निर्माण गरिने भएको छ ।


अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा थप ७० स्थानीय तहको प्रशासनिक भवन निर्माण गर्न १ अर्ब ४२ करोड विनियोजन गरिएको पनि बताए । स्थानीय तहमा निर्माण कार्यका लागि सकेसम्म सार्वजनिक जग्गा उपलब्ध गराइने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *