Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

राष्ट्रिय वाणिज्य बैंकको सशस्त्र प्रहरी बल नेपालमा वित्तीय साक्षरता कार्यक्रम

राष्ट्रिय वाणिज्य बैंकको सशस्त्र प्रहरी बल नेपालमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं, १८ जेठ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरूका लागि मंगलबार काठमाडौंको हल्चोकमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।


कार्यक्रममा बैंकका ब्रान्च अपरेशन विभागकी प्रमुख दुर्गा कँडेल९छत्कुली०ले बैंकमा खाता खोल्ने, केवाइसी, डिजिटल बैंकिङ्ग तथा पेशाकर्मी सरल कर्जा सम्बन्धी प्रशिक्षण दिएका थिए ।


त्यसैगरी बैंकको सहायक कम्पनी आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले डिम्याट खाता, आस्वा सेवा तथा पूँजीबजार सम्बन्धी प्रशिक्षण दिएका थिए ।


कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक हेमबहादुर ज्ञवालीले स्वागत मन्तव्य तथा प्रहरी नायब उपरीक्षक ध्रुब केसीले धन्यवाद ज्ञापन गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x