Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

माछापुच्छ्रे बैंकका ग्राहकलाई काठमाडौं प्याथल्याब र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा बिशेष छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई काठमाडौं प्याथल्याब र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा बिशेष छुट

काठमाडौं, १९ जेठ । माछापुच्छ्रे बैंक र काठमाडौं प्याथल्याब महाराजगञ्ज र ग्यालेक्सी स्पेसियालिटी क्लिनिक महाराजगञ्जबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले काठमाडौं प्याथल्याब बाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधा लिदाँ २५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । त्यसै गरि ग्यालेक्सी स्पेसियालिटी क्लिनिक बाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधाहरुमा २५ प्रतिशत सम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिटरक्रेडिट कार्ड तथा क्यूआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x