Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

९ दिन पछिको उछाल १ दिन मात्र देखियो नेप्सेमा, फेरी लाग्यो ओरालो

९ दिन पछिको उछाल १ दिन मात्र देखियो नेप्सेमा, फेरी लाग्यो ओरालो

काठमाडौं, २६ जेठ । लामो समय ९ दिनपछि हिजो बुधबार उच्च अंकले बढेको शेयर कारोबार मापक नेप्से आज बिहीबार फेरी दोहोरो अंकले ओरालो लागेको छ ।

नेप्से अघिल्लो दिनको कारोबारभन्दा शुन्य दशमलब ८५ प्रतिशतले घटेर २ हजार ६२ दशमलब ८० बिन्दुमा पुगेको छ ।

नेप्से दोहोरो अंक १७ दशमलब ६४ अंकले घटेको स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार भएका १२ कम्पनी समुहका उपसूचकमा व्यापार बाहेक अरु सबैले घाटा व्यहोरेका छन् ।

कूल २२९ कम्पनीका ३० हजार ७ सय ६२ कारोबारबाट १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५ सय ५४ रुपैयाँ बराबरका ४१ लाख ५६ हजार १ सय ४ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x