Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने, दुर्घटना प्रतिकार्य अभ्यास गरिँदै

त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने, दुर्घटना प्रतिकार्य अभ्यास गरिँदै

काठमाडौं, १ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार आधा घण्टाका लागि बन्द हुने भएको छ ।

त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनाको काल्पनिक घटना अनुसार त्यसको प्रतिकार्यको अभ्यास गरिने भएकाले दिउँसो ३ बजेदेखि आधा घण्टा विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थल संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिने भएको छ । यो अभ्यासका क्रममा आकाशमा कालो धुँवाको मुस्लो देखिने छ । दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि तीव्र बन्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x