Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

एभरेष्ट र हिमालयन इन्स्योरेन्स मर्जर हुँदै

एभरेष्ट  र हिमालयन इन्स्योरेन्स मर्जर हुँदै

काठमाडौं, २ असार । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज २ गते बिहिबार कमलपोखरी काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. बिच एक आपसमा गाभ्ने गाभिने प्रस्ताव सर्वसम्मत पारित गरेका छन ।

मर्जर पछि बन्ने संस्थाको नाम “हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड” रहने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साथै सम्पत्ति दायित्व मुल्याङ्कन (डिडिए) कर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, शेयर आदान प्रदान अनुपात, मर्जर पछि बन्ने संस्थाको संचालक समिति तथा शेयर लेन देन अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरु सर्वसम्मत पारित भएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x