Date

बुध, जेष्ठ १६, २०८१
Wed, May 29, 2024

नेप्से छैटौं दिनमा १२.५७ अंकले बढ्यो

नेप्से छैटौं दिनमा १२.५७ अंकले बढ्यो

काठमाडौं, २ असार । लगातार पाँच दिन सम्म ओरालो लागेको शेयरबजार आज छैटौं दिन तथा महिनाको दोस्रो र यस साताको चौंथो कारोबार दिन बिहीबार शेयरबजार उकालो लागेको छ ।


बिहीबार २२१ कम्पनीको ३५ लाख ९४ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ७१ लाख ४५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ३.१० अंकले बढेर ३८२.०० अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.८२ प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन ११ समुहका कम्पनीको कारोबार बढेको छ, भने २ समूहका कम्पनीको कारोबार घटेको छ । जीवन बीमा र इन्भेष्टमेन्ट समुहका कम्पनीको कारोबार सामान्य अंकले घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x