Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेप्से १३.७८ अंकले उकालो

नेप्से १३.७८ अंकले उकालो

काठमाडौं, १० असार । यस साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर कारोबार उकालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ अंकमा पुगेको छ ।


शुक्रबार २२३ कम्पनीको ३५ लाख ४१ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब १५ करोड १२ लाख ८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक २.८१ अंकले बढेर ३६४.९० अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.७८ प्रतिशतले बढी हो ।


यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन म्यूचल फण्डको बाहेक सबै समुहका कम्पनीको कारोबार बढेको छ । सबै भन्दा धेरै जिवन बीमा समुहका कम्पनीको कारोबार १३१.४६ अंकले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x